नियम २६
भित्री कारोबार गर्न नहुने
कुनै संगठित संस्थाको व्यवस्थापनमा संलग्न रहेको व्यक्तिले भित्री सूचना वा खबरको आधारमा आफू वा आफूसंग सम्बन्धित कुनै व्यक्तिलाई फाइदा पु¥याउने उद्देश्यले भित्री कारोबार गर्नु, गराउनु हुँदैन ।